राजनीति

प्रचण्डकै सल्लाहमा फाइल खोलेँ, दोषी पार्टीकै भए पनि छाडिन्न: नारायणकाजी श्रेष्ठ
-न्युजभित्तो

काठमाडौं,१८ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डकै सल्लाहमा विभिन्न काण्डको छानबिनको लागि फाइल खोलेकोले पार्टीकै मानिस दोषी भए पनि नछाडिने बताएका छन् । बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सरकारले अहिले गरिरहेको राम्रो काम गरिरहेको भन्दै सो...

सुन काण्ड पनि सामसुम हुन्छ: शेखर कोइराला
-न्युजभित्तो

काठमाडौ,१८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय किलो सुन प्रकरण सामसुम पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापन समारोहमा कोइरालाले भ्रष्टाचारको एक काण्डलाई सामसुम पार्न अर्को काण्ड ल्याउने गरिएकोले सुन प्रकरण पनि...

रास्वपाले चितवनमा ‘ब्लू बस’ चलाएर सस्तो राजनीति गर्न खोज्यो: शंकर पोखरेल
-न्युजभित्तो

काठमाडौं, १८ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि निस्शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका...

जनतामा उत्पन्न आशा र भरोसालाई सङ्गठनमा रुपान्तरण गर्नुपर्छ: अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ,१७ असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको शुभारम्भ गर्दै उहाँले जनतामा...

एमालेलाई जनार्दनको जवाफ-सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन
-न्युजभित्तो

काठमाडौं,१७ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । एमालेले सदन अवरोध गरिरहेको बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक...

रविले निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरे
-न्युजभित्तो

चितवन,१७ साउन । चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा...

आज दिनभर मलाई फेसबुकमा फलो गरिदिनु होला: रवि लामिछाने
-न्युजभित्तो

चितवन,१७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिनभर आफूलाई सामाजिक संजाल’फेसबुक’मा फलो गर्न आग्रह गरेका छन्। आफूले निर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा आफूले बोलेका थुप्रै काम (स्टन्ट) बारे आज दिन भरी विभिन्न कार्यक्रम मार्फत...

माओवादीले केन्द्रीय कमिटीमा थप २२ महिला सदस्य थप्ने
-न्युजभित्तो

काठमाडौं,१७ साउन । नेकपा माओवादी केन्द्रले थप २२ जना महिला नेतालाई केन्द्रीय सदस्य बनाउने भएको छ। ०७८ पुसमा सम्पन्न नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा महिलाको संख्या ३५ प्रतिशत पुर्‍याउने निर्णय गरेपनि हालसम्म कार्यान्वयन भएको थिएन। आजदेखि सुरू हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष...

सत्ता गठबन्धन र एमालेबीच कुरा मिलेन, संसद बैठक एक साता स्थगित
-न्युजभित्तो

काठमाडौं,१६ साउन । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी २२ साउनलाई सारिएको हो । संघीय...

प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,१६ साउन । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद...