राजनीति

माओवादीको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी : प्रधानमन्त्री ओली
-न्युजभित्तो

विराटनगर, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताउनुभयो । प्रधानन्त्री...

महिला सशक्तीकरणका क्षेत्रमा धेरै उपलब्धि भएपनि चुनौती अझै छन्ः परराष्ट्रमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २६ कात्तिक । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौती पनि रहेको उल्लेख गर्नुभएको छ । युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल...

विश्वको मुख्य समस्या नै जलवायु परिवर्तनः राष्ट्रपति पौडेल
-न्युजभित्तो

बाकु (अजरबैजान) कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहास्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फारिद...

आर्थिक सुधारका काम हुँदैछन्: प्रधानमन्त्री ओली
-न्युजभित्तो

विराटनगर, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा...

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन
-न्युजभित्तो

धनुषा, २६ कात्तिक । मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर...

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति...

पोखरामा ४ रास्वपा कार्यकर्तासहित ६ जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तासहित अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ परेका छन् । घटनास्थलमा रहेकी रास्वपा नेतृ तथा नारी...

जिउँदो रहेसम्म पार्टीको सभापति रवि हो: डीपी अर्याल
-न्युजभित्तो

पोखरा, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् । रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् । ‘म यसै मञ्चबाट...

रविलाई आज चौथो पटक अदालतमा पेस गरिँदै
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि जिल्ला अदालतले अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइन...

कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो
-न्युजभित्तो

सिमकोट (हुम्ला), २५ कात्तिक । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका...