सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा ४ रास्वपा कार्यकर्तासहित ६ जना पक्राउ


  •    न्युजभित्तो/२५ कार्तिक २०८१, आईतवार १६:१५ 
  • काठमाडौं, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला अदालत कास्की नजिकै एक होटलमा चिया खान बसेका रास्वपा कार्यकर्तासहित अन्य प्रयोजनका लागि आएका थप दुईजना पक्राउ परेका छन् ।

    घटनास्थलमा रहेकी रास्वपा नेतृ तथा नारी टेलिभिजनकी सञ्चारकर्मी ज्वाला संग्रौलाले निषेधित क्षेत्र तोडेको भन्दै उठाएर भ्यानमा हालिएको बताइन् । पक्राउ पर्नेमा आशिष थापा, प्रेम थापा, साजन शर्मा र तेजाब अर्याल छन् ।

    आफूलाई पनि लैजान खोजिएको तर सञ्चारकर्मीको परिचयपत्र देखाएपछि छोडेको उनले बताइन् । ‘हामीले निषेधित क्षेत्र तोड्ने कुनै पनि क्रियाकलाप देखाएका थिएनौं । चिया मगाएर गफ गरेर बसिरहेका थियौं । तर, चिया पिउन पनि नदिइकन जबरजस्ती उठाइयो ।’ उनले भनिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.