राजनीति

लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार दृढ छ: प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, ७ साउन । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद...

उद्योगधन्दा सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्नेछः उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

काठमाडौँ, ७ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योगधन्दाहरु सञ्चालन गर्ने हिसाबले सरकार अगाडि बढ्ने बताउनुभएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला स्मृति दिवसका अवसरमा सहिद स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘वर्तमान...

राज्यमन्त्री हत्या प्रकरणः राति ३ जना घरमा आएको खुलासा
-न्युजभित्तो

सर्लाही, ७ साउन । सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । पूर्वराज्यमन्त्री रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको छ । चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन...

पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत् निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन...

बंगलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन्: परराष्ट्रमन्त्री राणा
-न्युजभित्तो

काठमाडौं, ७ साउन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेका जानकारी दिएकी छिन्। आज सामाजिक सञ्जालमार्फत उनले त्यहाँस्थित नेपाली विद्यार्थीको व्यवस्थापन दूतावासले गरिरहेको जानकारी दिएकी हुन्। उनले मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि...

अब सेयरमात्रै होइन देशकै बजारमा हरियाली छाउनेछ: प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजारमात्रै होइन देशको पूरै बजार चलायमान हुने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, “म यस सम्मानीत सदनमार्फत् सम्पूर्ण दिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छु– अब सेयर बजार मात्र होइन,...

हामीले अनुसन्धान गर्दै गरेको व्यक्तिले बालकोटमा गीत गाउनुभयोः रवि लामिछाने
-न्युजभित्तो

काठमाडौं, ६ साउन । रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गीत गाएपछि आफूहरुलाई झस्काएको बताएका छन् । उनले विश्वासको मत दिन मन भए पनि प्रधानमन्त्रीको सुरुवातकै संकेतले झस्क्याएको बताए । उनले नेपाली कांग्रेसका नेता विनोद...

एमाले र कांग्रेसबीच भएको सहमति प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गर्नुभएको छ । विश्वासको मत माग्ने क्रममा ओलीले आजको संसद् बैठकमा सात बुँदे सहमति सार्वजनिक गर्नुभएको हो ।...

दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं
-न्युजभित्तो

काठमाडौँ, ६ साउन । भ्रष्टाचार नगर्ने र नसहने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने
-न्युजभित्तो

हेटौंडा, ६ साउन । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् । आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी...