अर्थ / बाणिज्य

सरकारी अभियानसँगै एनएमबी बैंकको थप अभियान

नारायणगढ : सरकारले ल्याएको प्रत्येक नेपालीको बैंक खाता अभियानका साथमा एनएमबी बैंकले थप अभियान सार्वजनिक गरेको छ । बैंकले एनएमबी सबैको साहारा बचत खाता सञ्चालनमा ल्याएर सरकारी अभियानका साथमा थप सेवा प्रदान गरेको हो । बैंकको उक्त अभियान अन्तरग खाता...

प्रदेश नं. ३ को पहिलो आवधिक योजनाको आधार–पत्र

प्रदेश नम्वर ३ को प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मका लागि तयार पारेको पहिलो आवधिक योजनाको आधार–पत्र हाम्रा पाठकहरुका लागि उपयोगी हुने ठानी यहाँ प्रकाशित गरिएको छ : कार्यकारी सारांश यो प्रदेश सामाजिक, आर्थिक, पूर्वाधार लगायतका...

भोलि र पर्सी चितवनमा प्रदेश सरकारको लगानी सम्मेलन

भरतपुर प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो । प्रदेश सरकारको...

निवृत्त ब्याङ्कर, सक्रिय कृषिकर्म

तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...

अर्थमन्त्री समक्ष उद्योगीका समस्यै समस्या समस्या छिट्टै हल हुँदैछन् ः अर्थमन्त्री खतिवडा

भरतपुर ः २ वैशाख ः भरतपुरमा सोमबार आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले अर्थमन्त्री समक्ष समस्यै समस्या प्रस्तुत गरे । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले व्यवसायमा देखिएका समस्या सुनाएका थिए । कतिपयले आफ्नै उद्योगका समस्या प्रस्तुत गरे भने कतिपयले संस्थागत रुपमा समस्या राखेका...

विदेशीलाई लक्षित गर्दै दन्त अस्पताल

रत्ननगर (चितवन) दाँतका विरामी विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ दन्त अस्पताल सञ्चालनमा ल्याईएको छ । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगर नगरपालिकाको सौराहाचोकमा विदेशीलाई लक्षित गर्दै साईराम डेण्टल केयर सञ्चालनमा ल्याईएको हो । क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य...

भान्सामै भेटिन्छ औषधि

हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् । लसुन लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव...

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा

कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने...

पुदिनाको सेवनबाट फाइदै फाइदा

हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् पुदिनाको फाईदाहरुः पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग...