अर्थ / बाणिज्य

जनप्रतिनिधिको गाडी मोह : डोटीका स्थानीय निकायले ११ करोडका गाडी किने

विमलबहादुर विष्ट डोटी । डोटी जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार...

मकै सस्तिएपछि कुखुराको दानाको मूल्य घट्यो

कृष्ण आचार्य भरतपुर (रासस) । कुखुराको दानाको मूल्य घटेको छ । दाना उद्योगीको काठमाडौँमा सम्पन्न भेलाले प्रतिकेजी २ रुपैयाँ ५० पैसाका दरले मूल्य घटाउने निर्णय गरेको हो । दाना उत्पादनमा प्रयोग हुने मकैको मूल्य घटेकाले दानाको मूल्य घटाएको दाना उद्योग सङ्घका...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको हो । पेट्रोलको साविक मूल्यमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक...

“१५१ देशसँग व्यापार, २३ मा नाफा”

–रमेश लम्साल काठमाण्डौं । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महीनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा रहेको छ । व्यापार नाफामा...

वित्तीय सङ्घीयता कार्यान्वयनको दिशामा बजेट : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले एक वर्षको छोटो अवधिमा वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धेरै काम भएको बताउनुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा...

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पु¥याइने बताउनुभयो । प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली...

नेपाल र कम्बोडियाबीच समझदारीपत्रमा हस्ताक्षर

कम्बोडिया । नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।...

दुई महिनाभित्र चितवनका १ हजार ४७ जनाले रोजगारी पाउने, जिल्लाका सात स्थानीय तहलाई २ करोड ३२ लाख बजेट (हेर्नुहोस् सूचीसहित)

न्यूजभित्तो संवाददाता चालु आर्थिक वर्ष २०७५/०७६ भित्रै चितवनका एक हजार ४७ जनाले रोजगारी पाउने भएका छन् । स्थानीय तहलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन निर्देशन गरेको...

समाजवादलाई आत्मसात् गर्ने बजेट ल्याउन सरकारलाई सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा...

राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु : गणना फराकिलो बनाइने

तिलकराम रिमाल भरतपुर : प्रत्येक १०/१० वर्षमा हुने जनगणना आगामी २०७८ सालमा हुनेछ । त्यसको तयारी शुरु गरिएको हो । आगामी जनगणनालाई व्यापक रुपमा फराकिलो बनाईने भएको छ । विगतमा संकलन गरिने तथ्यांकभन्दा यस पटक संकलन गरिने तथ्यांकको दायरा फराकिलो...