अन्तर्राष्ट्रिय

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि
-न्युजभित्तो

लण्डन । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। जोनसनले आफूलाई कोरोनाभाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्। एउटा वक्तव्यमा भनिएको छः ‘इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच...

कोरोनाभाइरस : दशौँ लाख मानिसको ज्यान बचाउन द्रुत गतिमा काम गर्न वैज्ञानिकहरूको सुझाव
-न्युजभित्तो

लण्डन । कोरोनाभाइरस प्रकोपको अध्ययन गरिरहेका ब्रिटेनका वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाउने हो भने सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन्। इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे...

डब्लुएचओले आह्वान गरेका यी पाँच विधि, जसलाई पालना गर्दा कोरोनाबाट बच्न सकिन्छ
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् । डब्लुएचओले क्रमशः पटक–पटक साबुनपानीले हात धुने, खोक्दा वा हाच्छयूँ गर्दा...

अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब २० अर्ब डलरको आर्थिक प्याकेज पारित
-न्युजभित्तो

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले...

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या २१ हजार नाघ्यो, ४ लाख ७१ हजार सङ्क्रमित
-न्युजभित्तो

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट विहीबार विहानसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । विश्वको जनसङ्ख्या र अन्य तथ्याङ्क विश्लेषण र सार्वजनिक गर्ने संस्था वल्ड व मिटरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...

बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु
-न्युजभित्तो

चाड । जिहादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी उत्तरी अफ्रिकी देश चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । चाडको लेकचाड क्षेत्रमा घटना भएको हो । घटनास्थल क्यामरुन...

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोनाको सङ्क्रमण
-न्युजभित्तो

लण्डन । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उहाँको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो । उहाँकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको...

कोरोनाभाइरसबाट विश्वभरि १९ हजार ६४२ को मृत्यु, ४ लाख ३६ हजार सङ्क्रमित
-न्युजभित्तो

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार साँझसम्म विश्वका विभिन्न देशमा गरी १९ हजार ६४२ जनाको मृत्यु भएको छ । विश्वको जनसङ्ख्या र अन्य तथ्याङ्क विश्लेषण र सार्वजनिक गर्ने संस्था वल्ड व मिटरले सार्वजनिक गरेको विवरणअनुसार...

कोरोनाभाइरस : न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
-न्युजभित्तो

न्यूयोर्क (अमेरिका) । न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले कोभिड–१९ ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्। मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको उच्चदर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। संघीय सरकारले आवश्यक सामग्री पठाउन...

भारतमा मङ्गलबार रातिदेखि तीन साता लामो ‘लकडाउन’
-न्युजभित्तो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि २१ दिन लामो ‘लकडाउन’ घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार साँझ टेलिभिजन सम्बोधन गर्दै मध्यरातबाट लागू हुने गरी २१ दिन अर्थात् तीन साता लामो लकडाउन घोषणा गर्नुभएको हो...