अन्तर्राष्ट्रिय
काठमाडौँ, १४ वैशाख । आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ। सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो। उसका लागि मयंक अग्रवालले ३१ रन र क्रिस जोर्डनले ३० रन जोडे।...
काठमाडौं, १२ वैशाख । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आइतबार भएको खेलमा चेन्नईसँग ६९ रनले पराजित भएपछि बेंग्लोरको अपराजित यात्रा टुंगियो। पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो।उसका लागि फाप डु प्लेसिसले ५०...
भारत,१० वैशाख । कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको छ । पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले...
काठमाडौं, ७ वैशाख । राजस्थान रोएल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्गसले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पहिलो...
भारत, ३ वैशाख । गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ...
टोकियो, २ बैशाख । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ भने...
काठमाडौं, २ वैशाख । रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार चेन्नाइमा भएको खेलमा बेंगलोरले सनराइजर्स हैदरवालाई ६ रनले पराजित गरेको हो । बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले...
काठमाडौं, ३१ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार राति सम्पन्न खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको छ । रोमाञ्चक खेलमा अन्तिम बलमा ५ रन चाहिएको राजस्थानले थप रन जोड्न सकेन र २१७ रनमै सीमित बन्यो । मुम्बईको वानखेडे...
सउल,३० चैत । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न...
दिल्ली,२९ चैत । भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ । सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको...















