अन्तर्राष्ट्रिय
पानामा सिटी (पनामा), १३ कार्तिक । पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान...
लन्डन, २ कात्तिक । बेलायतमा पछिल्लो समयमा कोरोना सङ्क्रमित बढ्दै गएका छन्। यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन्। बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन्। सोमबार ४९ हजार १५६ जना...
काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनस्एकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् । राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित...
लन्डन २१ असोज । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक...
काठमाडौं,२० असोज । चीन र ताइवानबीच तनाव चर्किरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिङफिङसँग छलफल गरेका छन् । बाइडेनले मंगलबार ताइवानबारे सीसँग छलफल गरेको जानकारी गराएका हुन् । ह्वाइट हाउसमा पत्रकारले ‘ताइवानमा चीनको उक्साहटपूर्ण’ व्यवहारबारे सोधेको प्रश्नको...
काठमाडौं,१६ असोज । आफ्नो एयर डिफेन्स जोनमा चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो घुसपैठ गरेको ताइवानले जनाएको छ । जनगणतन्त्र चीन स्थापनाको ७२ औं वर्षगाँठ मनाइरहेको बेइजिङले ३८ वटा फाइटर प्लेनको दुई लहर ताइवानमा पठाएको ताइवानको दाबी छ । ताइवानको रक्षा मन्त्रालयले...
काठमाडौं,१६ असोज । भारतमा पछिल्लो २४ घन्टामा थप २४ हजार ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३७ लाख ९१ हजार ६१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा पछिल्लो...
काठमाडौं,६ असोज। अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् । तालिबानले...
एजेन्सी,५ असोज ।एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो । न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी...
काठमाडौँ, ५ असोज । केही मानिस घरपालुवा पन्छीका सौखिन हुन्छन् । तिनीहरु घरपालुवा पन्छीलाई आफ्नै सन्तानलाई झैँ माया गर्छन् र खानेकुराका साथै उत्कृष्ट स्याहार सुसार गर्छन् । मानिसलाई भन्दा बढी सुख, सुविधा दिएर परिपूर्ण बनाउँछन् । बेलायतको लिङ्कनसायरमा बस्ने मेगी जोन्सन...













