राष्ट्रिय

नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने
-न्युजभित्तो

काठमाडौं १२ चैत। नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमाले...

कोरोना कहर: सीमावर्ती भारतीय शहरमा जान रोक
-न्युजभित्तो

राँझा, १२ चैत । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक...

नेपाल पाँच वर्षभित्र कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने दाबी : कृषिमन्त्री अर्याल
-न्युजभित्तो

काठमाडौं , १२ चैत ।  कृषिमन्त्री पद्मा अर्यालले नेपाल पाँच वर्षभित्र कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने दाबी गरेकी छन् । मन्त्रालयद्वारा आज आयोजिक एक कार्यक्रममा बोल्दै उनले आत्मनिर्भरता अभिवृद्धिका लागि सरकारले पञ्चवर्षीय कार्यक्रम ल्याउने बताइन् । मन्त्री अर्यालले भनिन्, ‘हामी...

स्थानीय ठाउँको पहिचान दिने गरी कक्षको नामकरण
-न्युजभित्तो

कावासोती, १२ चैत । हुप्सेकोट गाउँपालिकाको कार्यालय प्रवेश गर्ने वित्तिकै भवनको तल्लो तलाको एउटा कोठाको ढोकामाथि ‘जारेभञ्ज्या’ कक्ष लेखेको देखिन्छ । छेउको अर्को कोठामाथि ‘शान्तिबाटिका’ कक्ष लेखिएको छ । शुरुमा यहाँ आँखा पुग्नेलाई के लेखेको हो भन्ने मनमा लाग्न...

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि
-न्युजभित्तो

वाग्मती, १२ चैत । मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ...

हिमाली जडीबुटी लोप हुँदै
-न्युजभित्तो

बझाङ, १२ चैत । जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हँुदै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली...

बाबुराम भट्टराईको टिप्पणी- कांग्रेसले प्रतिपक्षको धर्म निभाएन
-न्युजभित्तो

काठमाडौं , १२ चैत । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्न चुकेको टिप्पणी गरेका छन् । सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनै पनि बेला वैकल्पिक सरकार दिन प्रतिपक्षी तयार रहनु पर्ने भन्दै भट्टराईले...

बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी
-न्युजभित्तो

काठमाडौं , १२ चैत । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ । विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय...

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै
-न्युजभित्तो

पोखरा, १२ चैत ।आन्तरिक पर्यटन पुनरुत्थान समिति डिटिआरसी गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि...

राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरे वापत गर्‍यो दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण
-न्युजभित्तो

 काठमाडौं १२ चैत । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’ लाई अनुदान सहयोग बुधबार हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया, गोल्डेन...