सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होलि खेल्ने क्रममा झडप हुँदा एकजना पक्राउ


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १२:३४ 
  • रविन देवकोटा- चितवन,१७ चैत । चितवनको नारायणी नदि किनारमा हिजो होलि खेल्ने क्रममा झडप हुँदा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    प्रक्राउ पर्नेमा नवलपुर जिल्लाको गौरिटार बस्ने बर्ष २३को अर्जुन परियार रहेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघुसिंह बिष्टले न्युजभित्तोलाई जानकारी दिनुभयो।

    होलि खेल्ने क्रममा सामान्य बिबाद हुँदा झडप भएको हो विवादका क्रममा परियारले एक युवकलाई हेल्मेटले प्रहार गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.