सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

५ अर्ब नाघ्यो कोरोना दाबी भुक्तानी,अहिलेसम्म कतिले पाए रकम ?


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १२:२० 
  • काठमाडौं,  १७ चैत । अहिलेसम्म ५ अर्बमाथि कोरोना बीमाको दाबी भुत्तानी भइसकेको छ । बीमा समितिले चैत ६ गतेसम्मको प्रकाशित गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीले सो रकम भुक्तानी गरेका हुन् ।

    अहिलेसम्म बीमा कम्पनीमा ८६ हजार ६१२ जनाले कोरोना बीमा दाबी गरेकोमा ५३ हजार ३२४ जनाले भुक्तानी पाइसकेका छन् । जसमा बीमा कम्पनीले ५ अर्ब १४ करोड,१२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

    समितिका अनुसार अहिले २२ हजार ४०३ ओटा फाइल प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पठाएकोमा १३ हजार ३५३ ओटा फाइल प्रमाणित भएर कोरोना बीमाको पुल शिखर इन्स्योरेन्समा आइसकेको छ ।

    यसैगरी, अहिले इडीसीडीमा नौं हजार १६३ ओटा फाइल प्रक्रियमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.