राष्ट्रिय

चितवनमा सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि
-न्युजभित्तो

चितवन, ६ साउन । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो...

खुकुरी प्रहार गरी वृद्धको हत्या
-न्युजभित्तो

गाईघाट, ६ साउन । उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका...

नेपाली काँग्रेस चितवनको सचिबमा पोख्रेलको उम्मेदवारी
-न्युजभित्तो

चितवन, ६ साउन । नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं गर्दा काँग्रेस चितवनमा पनि चहलपहल तिब्र वनेको छ । काँग्रेसका नेता कार्यकर्ताहरु आफु निकटका व्यक्तिहरुलाई उम्मेदवार वनाउने र घोषणा गर्ने क्रम तिब्र बन्दै गएको छ । यसै क्रममा काँग्रेस चितवनको...

बस पल्टिँदा एक दर्जन यात्रु घाइते
-न्युजभित्तो

लाहान, ६ साउन । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडक अन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा...

सामूहिक खेती गर्दै विपन्न समुदाय
-न्युजभित्तो

दमौली, ६ साउन । तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको...

भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छः मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

मकवानपुर, ६ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताउनुभएको छ । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ‘बकर इद’ का अवसरमा एक शुभकामना सन्देश...

बकर इद (इदुल जोहा)को उपलक्ष्यमा मुख्यमन्त्री पोखरेलको शुभकामना
-न्युजभित्तो

कास्किः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश...

बकर इदको कारण भरतपुर अस्पतालको ओपिडि सेवा वन्द
-न्युजभित्तो

भरतपुर, ६ साउन । भरतपुर अस्पतालको ओपिडि सेवा आज बन्द हुने भएको छ । इस्लाम धर्माबलम्बीहरुले मनाउने बक्र ईज (ईद उल अजहा) को अवसरमा सार्वजनिक विदा भएकोले ओपिडिसेवा बन्द गरिएको हो । अस्पतालले एक सूचना प्रकाशित गरी साउन ६ गते...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाण्डौं, ६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली...

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था
-न्युजभित्तो

काठमाडौँ, ५ साउन ।  नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास...