राष्ट्रिय

अदालतको आदेश आकर्षित नहुने भाषा राखेर एमालेले सोध्यो २२ सांसदलाई स्पष्टीकरण
-न्युजभित्तो

 काठमाडौं ,६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन...

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी
-न्युजभित्तो

काठमाडौँ, ६ साउन । जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्र्दैछन् । यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता...

कोरोनाविरुद्ध पूर्वतयारीका लागि प्रधानमन्त्री देउवालाई विज्ञले दिए यस्तो सुझाव
-न्युजभित्तो

काठमाडौं,६ साउन । नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव पेश गरेका छन् । क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा. महेश मास्के...

पहिलो एकदिबसीयमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई विशाल अन्तरले हरायो
-न्युजभित्तो

काठमाडौं,६ साउन   । अष्ट्रेलियाले पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा वेष्टइन्डिजलाई १३३ रनको विशाल अन्तरले हराएको छ । पाँच खेलको टी ट्वान्टी श्रृखंला ४–१ ले गुमाएको अष्ट्रेलिया अन्तर्राष्ट्रिय एकदिबसीयमा तीन खेलको श्रृखंलाको पहिलो खेलमा विशाल अन्तरको जित हात पारेको हो । वेष्टइन्डिजले...

डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न
-न्युजभित्तो

डडेल्धुरा, ६ साउन । छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । समयमै मनसुन वर्षा भएका कारण...

बाघको छालासहित दुई पक्राउ
-न्युजभित्तो

देउखुरी, ६ साउन । बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी...

प्रधानमन्त्री देउवासँग जसपा अध्यक्ष ठाकुरको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ६ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप...

कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न
-न्युजभित्तो

कर्णाली, ६ साउन । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३÷७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जनाएको छ । कर्णाली...

मोरङमा ५२ व्यावसायिक फर्ममाथि कारवाही
-न्युजभित्तो

मोरङ, ६ साउन । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष...

लागूऔषध ओसारपसार आरोपमा मकवानपुरमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता
-न्युजभित्तो

टिस्टुङ, ६ साउन । आर्थिक वर्ष २०७७÷७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६,...