सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १२:३७ 
  • काठमाडौं, १७ साउन । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको मूल्यमा प्रतितोला ५०० रुपैयाँले घट्दै ९२ हजार ४०० रुपैयाँमा झरेको हो ।

    गत शुक्रबार बजारमा सुन प्रतितोला अधिकतम ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले ने घट्दै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    तर, यता चाँदीको मूल्य भने आइतबार स्थिर रहँदै गत शुक्रबारकै मूल्य एक हजार २८५ रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.