राष्ट्रिय
काठमाडौँ । मन्त्रिपरिषद्बाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका...
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार झापाका नौ, मोरङका...
काठमाडौँ । सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सङ्घीय संसदको दुवै सदनबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकको बहुमतबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफपछि थप स्पष्टीकरणका क्रममा भारतका सेनापतिले नेपालको लिपुलेकबारे...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गर्नुभएको छ । गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुृक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका...
काठमाडौँ । बङ्गालको खाडीबाट ‘अम्पुन’ नामको शक्तिशाली चक्रवात भारत हुँदै नेपाल आउँदै गरेकोले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको...
काठमाडौँ । थप १८ जनामा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज राति सवा दश बजे थप १८ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमित सङ्ख्या तीन सय ७५ पुगेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार...
काठमाण्डौँ । मन्त्रीपरिषद्को आजको बैठकले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको मन्त्रीपरिषद् बैठकपछि एक मन्त्रीले जानकारी दिनुभयो । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या तीन सय ५७ पुगेको छ । आज विहान र दिउँसो गरी थप ६२ जनामा सङ्क्रमण पुष्टि भएपछि कूल सङ्क्रमित सङ्ख्या तीन सय ५७ पुगेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...
काठमाडौँ । सरकारले जारी लकडाउन पन्ध्र दिन थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय यही जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नागरिकलाई बचाउन...










