राष्ट्रिय

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरिने
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोले उक्त भूमिलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरिने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम...

मानव जातिको सुरक्षा नै सरकारको प्राथमिकता : राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षका...

राष्ट्रपति विद्यादेवी भण्डारी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै
-न्युजभित्तो

राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । प्रत्यक्ष प्रशारण : सौजन्य : नेपाल टेलिभिजन https://youtu.be/MpYhCoTaHa0 ...

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
-न्युजभित्तो

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता...

पूर्व राजा ज्ञानेन्द्रलाई मिल्यो पास, झापाबाट काठमाण्डौंतर्फ प्रस्थान
-न्युजभित्तो

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट काठमाडौं आउने पास पाउनु भएको छ । उहाँ दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा रहेको निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाण्डौ फिर्ता हुनुभएको हो । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत...

कोरोना सङ्क्रमितको सङ्ख्या २५८ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । थप नौ जनामा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विहान प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा कोरोनाभाइरसका...

छाङरुमा भारतलाई धक्का दिँदै सशस्त्र प्रहरीले शुरु गर्यो गस्ती (फोटो फिचर)
-न्युजभित्तो

छाङरु (दार्चुला) । भारतसँग सीमा जोडिएको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१, छाङरु (गागा) मा सीमा रक्षाका लागि सशस्त्र प्रहरीले आजदेखि गस्ती शुरु गरेको छ । टोलीले भारतसँग जोडिएको महत्वपूर्ण नाका सीतापुलबाट गस्ती थालेको हो । नेपाल र भारत...

छाङरुमा सशस्त्र प्रहरी : दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती
-न्युजभित्तो

नारायण ढुङ्गाना छाङरु (दार्चुला) । राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ । मुलुकको इतिहासमै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम...

थप एक जनामा कोरोना सङ्क्रमण, कूल सङ्क्रमित २४६
-न्युजभित्तो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण...

सञ्चार क्षेत्रको प्रवर्धनका लागि अर्थमन्त्रीलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको नौ बुँदे सुझाव
-न्युजभित्तो

काठमाडौँ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार...