राष्ट्रिय
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गर्नुभएको छ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको अभिव्यक्तिको नेपाल सरकारले कूटनीतिकरूपमा खण्डन गर्नुपर्ने उहाँहरुले...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) का कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । आज बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिडबाट...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको आगामी आर्थिक...
काठमाडौँ । रौतहटका १० जनामा आज कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा सबै रौतहटका पुरुष रहेका छन्...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ । मृत्यु हुने सुत्केरी हुन् । उनले गएको वैशाख २४ गते त्रिवि शिक्षण...
नारायण अधिकारी चितवन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । बि.सं. २०५० साल...
चितवन । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगामा शनिबार मदन आश्रित स्मृति दिवस मनाईयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले संक्षिप्त कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको हो...
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या दुई सय ७३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विहान १० बजे प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा थप छ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र...
नारायण ढुङ्गाना छाङ्रु (दार्चुला) । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ एक सय...
काठमाडौँ । आज जेठ ३ गते, तत्कालीन नेकपा (एमाले)का महासचिव जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको २७औँ स्मृति दिवस । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमयी जीप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो । उहाँहरु...












