राजनीति

सबै पक्षलाई एकताबद्ध हुन आह्वान: अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुने विश्वास व्यक्त गरेका...

वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण:राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौं,१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक...

देउवा, उपेन्द्र र बाबुरामबीच बूढानीलकण्ठमा भेटवार्ता
-न्युजभित्तो

काठमाडौं ३१ चैत । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मंगलबार भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा सत्ता समीकरणमा विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव...

दोस्रो चरणको कोरोना जोखिम नियन्त्रणबारे सरकारको अपिल रोकियो, भोलि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं ३१ गते । नयाँ भेरियन्टको कोरोना संक्रमण बढेपछि जनस्वास्थ्यका नयाँ मापदण्ड र सरकारको नीतीतिबारे जानकारी दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुले गर्ने भनिएको अपिल अन्तिम घडीमा स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलनमार्फत कोभिड १९ को...

महालक्ष्मीमा लिङ्गो उठाएसँगै बिस्केट जात्रा शुरुः मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा
-न्युजभित्तो

भक्तपुर, ३१ चैत । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने...

‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै अर्थछैन :ऊर्जामन्त्री रायमाझी
-न्युजभित्तो

रुपन्देही  ३१ चैत। ऊर्जामन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् । ‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै...

नेपाल समूहले आफूलाई गरेको कारबाही ‘किर्नाले भैंसी खाए‘ जस्तो भएको भनी व्यंग्य:प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, ३१ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूविरूद्धका सबै विरोध र टीकाटिप्पणीलाई सहँदै आएको...

‘विद्वत् वर्गका सुझाव नीति निर्माणमा उपयोगी : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ, ३१ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने विचार व्यक्त गर्नुभएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवको आज बिहान राजधानीमा उद्घाटन गर्दै उहाँले मुलुकको...

तत्काल लकडाउन नहुने, शैक्षिक संस्थाहरु पनि सुचारु रहने
-न्युजभित्तो

काठमाडौं ३१ चैत । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ ।...

नयाँ वर्षमा सिंहदरबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ...