सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोस्रो चरणको कोरोना जोखिम नियन्त्रणबारे सरकारको अपिल रोकियो, भोलि प्रधानमन्त्रीले नै सम्बोधन गर्ने


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १६:१२ 
  • काठमाडौं ३१ गते । नयाँ भेरियन्टको कोरोना संक्रमण बढेपछि जनस्वास्थ्यका नयाँ मापदण्ड र सरकारको नीतीतिबारे जानकारी दिन उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुले गर्ने भनिएको अपिल अन्तिम घडीमा स्थगित भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलनमार्फत कोभिड १९ को दोस्रो चरणको जोखिम नियन्त्रणमा सरकारको नीति र सर्वसाधारणले पालना गर्नुपर्ने नियमबारे जानकारी दिने भनिएको थियो ।

    नयाँ वर्षको दिन बुधवार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा ती विषय पनि समेटिने भएपछि अन्तिम घडीमा आएर स्थगित भएको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.