सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवा, उपेन्द्र र बाबुरामबीच बूढानीलकण्ठमा भेटवार्ता


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १७:३७ 
  • काठमाडौं ३१ चैत । नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मंगलबार भेटवार्ता भएको छ ।

    बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा सत्ता समीकरणमा विषयमा छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए ।यसअघि शुक्रबार देउवाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । जसमा देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए ।
    देउवाको प्रस्तावको माओवादीले स्वागत गरे पनि जसपाले निर्णयमा पुग्न समय मागेको थियो । जसपाको पदाधिकारी बैठकमा छलफल गरेर बाबुराम र उपेन्द्रले देउवासँग संवादमा जुटेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.