राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, पदाधिकारीमा को–को भए विजयी (मतपरिणामसहित)
न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार ०८:१४
काठमाण्डौं, १९ मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी हुनु भएको छ । महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी हुनु भएको छ ।
खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी हुुनुभएको छ । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।