राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार १४:०३ काठमाडौँ, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान सुरु भएको छ । प्रतिनिधि विवादका कारण बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो । अध्यक्षमा कमल थापा र लिङ्देनबीच महामन्त्री राजेन्द्र प्रतिस्पर्धा हुने उक्त मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुने छ । तपाईको प्रतिक्रिया ताजा अपडेट बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा वर्षाका कारण चितवनका सबै विद्यालय बन्द प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
काठमाडौँ, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान सुरु भएको छ ।
प्रतिनिधि विवादका कारण बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो ।
अध्यक्षमा कमल थापा र लिङ्देनबीच महामन्त्री राजेन्द्र प्रतिस्पर्धा हुने उक्त मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुने छ ।