सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभापतिमा दोस्रो चरणमा देउवासँग चुनाव लड्ने शेखर कोइरालाको घोषणा


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १६:४५ 
  • काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणमा मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनाव हुने भएको छ ।

    यसअघि सभापतिका उम्मेद्धवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले दोस्रो चरण्को निर्वाचनमा देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।

    तर, कोइरालाले भने देउवासँग चुनाव लड्ने घोषाा गरिसकेका छन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनाव लड्ने बताउँदै त्यसको लागि अहिले हात्तिसारस्थित् होटल अर०यमा पत्रकार सम्मेलन गर्न लागिएको जनाए ।

    पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.