सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालकृष्ण खाँणको दाबी: शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नुहुन्छ


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १५:१५ 
  • काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सभापति का प्रत्यासी शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्ने दाबी गरेका छन्। कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुरा गर्दै खाणले यस्तो बताएका हुन्।

    खाँणले पार्टी सभापतिमा जिताउनका लागि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग कुनै ‘पावर शेयरिङ’ नभएको स्पष्ट गरेका छन् । देउवालाई समर्थन गर्नु सभापतिमा लडेका नेताहरूको लचकता भएको उनले बताए। उनले भने, ‘शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नु हुन्छ, नेताहरूको लचकताका कारण देउवालाई समर्थन गर्ने निर्णय भएको हो। केही पावर सेयरिङ गरेका छैनौँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.