सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका घनश्याम दाहाल बागमती प्रदेशको मन्त्री बन्दै


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १५:०२ 
  • चितवन, २८ मसिर।चितवनका सांसद घनश्याम दाहाल ‘अविनास’ बागमती प्रदेश सरकारमा मन्त्री बन्दैछन् ।

    बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छ । सोही अनरुप नेकपा (माओवादी केन्द्र)बाट सांसद दाहाल मन्त्री बन्न लागेको मन्त्री शालिकराम जमकटेलले जानकारी दिए ।

    माओवादीबाटै दोलखाका विशाल खड्का र काभ्रेका रत्न ढकाल पनि मन्त्री बन्दैछन् । हाल बागमती प्रदेश सरकारमा चितवनका कृष्ण खनाल कानुन मन्त्री छन् । उनी नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका हुन् । दाहाल मन्त्री बनेसंगै चितवनबाटै दुई मन्त्री हुनेछन् ।

    वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । हालै मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.