सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विज्ञप्ति निकालेर निधिले मागे देउवालाई भोट


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १५:५२ 
  • Tata box 1
    jagdamba cement

    काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशमा सभापति उम्मेदवार रहेका विमलेन्द्र निधिले दोस्रो चरणको मतदानका लागि अर्का उम्मेदवार शेरबहादुर देउवालाई भोट दिन आग्रह गरेका छन्।

    मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै निधिले देउवाले टेलिफोन गरेर र आफ्नै निवासमा आएर सहयोगका लागि आग्रह गरेको बताएका छन्।

    invotech

    देउवाको आग्रहलाई स्वीकार गर्दै आफूले उनलाई समर्थन गर्ने निर्णय गरेको निधिले उल्लेख गरेका छन्।

    उनले आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई दोस्रो चरणमा देउवालाई मतदान गर्न आग्रह गरेका हुन्।

    पहिलो चरणको चुनावमा निधि चौथो भएका थिए। उनले २४९ मत पाएका थिए।

    पहिलो चरणमा जित्न देउवालाई ८३ मत पुगेको थिएन। दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.