राजनीति

बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ : अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं, २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिनुभएको छ । २०७४ सालको स्थानीय चुनावमा पनि सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा...

नेपाल बारले फेरि आन्दोलन चर्काउने
-न्युजभित्तो

काठमाडौँ,२८ माघ। नेपाल बार एसोसिएसनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन चर्काउने भएको छ । कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आगामी फागुन १ देखि भने भौतिकरुपमै सुरु गर्न लागिएको बारका महासचिव अधिवक्ता लीलामणि...

पहिलो चुनाव संसदकै हुनुपर्छ : नेता निधि
-न्युजभित्तो

काठमाडौं, २८ माघ।  सत्तारुढ दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चुनाव संसदकै हुनुपर्ने बताएका छन् । कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै संसदीय व्यवस्था मानेको मुलुकमा संघीय संसदको चुनाव गराएर त्यसपछि प्रदेश र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए । उनले वैशाख...

कमल थापा बाहिरिएपछि संगठन सुदृढीकरणमा जोड दिँदै राप्रपा
-न्युजभित्तो

काठमाडौँ,२८ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । जसअनुसार पार्टीको...

जिल्ला अधिवेशनको उद्घाटन भएको एक महिनापछि अध्यक्षमा नेपाल
-न्युजभित्तो

सिन्धुपाल्चोक,२८ माघ । नेकपा एमाले नवौं सिन्धुपाल्चोक अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको एक महिनापछि जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा नेपालसंगै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रीन र चिरन तामाङ चयन भएका...

प्रचण्डले गरे ओलीलाई फोन, के कुरा भयो ?
-न्युजभित्तो

काठमाडौं,२८ माघ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दै एमसीसीबारे निर्णय लिन आग्रह गरेका छन् । प्रचण्ड सचिवालय अनुसार विहीबार सॉझ प्रचण्डले ओलीलाई फोनमार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेका हुन् । जवाफमा ओलीले...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
-न्युजभित्तो

काठमाडौं, २८ माघ ।  सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । हिजो बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक आज पनि जारी रहने जानकारी दिएका थिए । प्रवक्ता महतका अनुसार बैठकमा नेताहरुले बोल्नेक्रम...

चुनावी सहकार्यका लागि गठबन्धन दलबीच छलफल
-न्युजभित्तो

बागलुङ,२७ माघ। यहाँका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो । गठबन्धनलाई वडा तहसम्म व्यवस्थित...

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ,२७ माघ। सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव...

प्रचण्डलाई शेखर कोइरालाको चुनौती: चुनावमा कुनै हालतमा गठबन्धन गरिँदैन
-न्युजभित्तो

काठमाडौं, २७ माघ।  स्थानीय चुनावको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनका केहि नेताहरु चुनावमा ५ दल एक भएर जाने दावी गर्दी आएका छन्। विशेष गरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताहरु पनि चुनावमा...