राजनीति
काठमाडौं,२५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापाले पार्टीबाट राजीनामा दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । अध्यक्ष लिङदेनले थापाले उठाउँदै आएका माग सम्बोधन गर्न पदाधिकारी बैठक बोलाइसकेपछि अनपेक्षित निर्णय आएको बताए । थापाले राजीनामा दिएको कुरा सामाजिक...
काठमाडौं,२५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले (राप्रपा) छाडेको घोषणा गरेका छन् । थापाले गृहजिल्ला मकवानपुर पुगेर पत्रकार सम्मेलनमार्फत् राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । थापाले प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।...
काठमाडौँ, २५ माघ। नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् । आज मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै...
काठमाडौं,२५ माघ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेको दावी गरेका छन् । अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर...
काठमाडौँ, २५ माघ। नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा समूहगत धारणा बनाएको हो । २७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक...
काठमाडाैं, २५ माघ। सरकारले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै निर्वाचन आयोगले आजदेखि स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन स्थगित गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको...
काठमाडौँ,२४ माघ। सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो...
काठमाडौँ,२४ माघ। पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवले माघ ५ गते रौतहटको एक कार्यक्रममा गौर नरसंहार...
काठमाडौँ,२४ माघ.राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरेका छन् । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनी...
काठमाडौँ, २४ माघ। काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनबाट अमरसिंह पुन लुम्बिनी प्रदेश सभापतिमा विजयी भएका छन् । अहिले नेपाली काँग्रेसको नयाँ पार्टी संरचना अन्तर्गत विभिन्न काम प्रदेश समितिले काम सुरु गरेको छ । पार्टी कार्यालय बुटवल स्थापना...










