राजनीति
काठमाडौं,२ फाल्गुन। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध परेको महाभियोगपछिको अवस्थामा उपयुक्त निर्णय गर्न उच्चस्तरीय नेतृत्वलाई जिम्मेवारी दिएको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक भट्टराईले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव चुनाव...
काठमाडौँ,२ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताएका छन् । सोमबार ३ घण्टा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताएका हुन् ।...
काठमाडौं, २ फाल्गुन । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको आरोप...
काठमाडौं,२ फाल्गुन। सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । महामन्त्री गगन थापाका अनुसार भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने महामन्त्री थापाले...
काठमाडौं,२ फाल्गुन। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहुप्रतिक्षित संसदीय दलको बैठक शुरु भएको छ । केही समयअघि नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठक शुरु भएको हो । आजको एमालेको संसदीय दलको बैठकले दुई ठूला निर्णय गर्ने भएकोले...
काठमाडौं, २ फाल्गुन। एमाले मधेश प्रदेश कमिटीका सदस्य नरबहादुर स्याङ्तान नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेललाई ध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् । मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा...
काठमाडौं, २ फाल्गुन। सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आजको सर्वदलीय बैठकमा आफूहरू नजाने बताए । आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै...
काठमाडौं,१ फाल्गुन। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलाई देशको हितमा कुठाराघात नहुने गरी अघि बढाउन चाहेको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसिसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश...
काठमाडौं,१ फाल्गुन । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । एक नेताका अनुसार बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छिट्टै...
काठमाडौं,१ फाल्गुन। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता भएको जानकारी संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा पठाएको छ । राष्ट्रपति कार्यालयसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषदलाई पत्र लेख्दै सचिवालयले राणामाथि महाअभियोग दर्ता भएको जानकारी...








