सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन, भरतपुरको विकासमा साथ दिन आव्हान


  •    न्युजभित्तो/१२ बैशाख २०७९, सोमबार १५:३७ 
  • भरतपुर, १२ वैशाख । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनु भएको हो ।

    भरतपुरस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ता सहित भेला भएर -याली सहित सुवेदी निर्वाचन कार्यालय आउनु भएको थियो । सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहनु भएको छ । भरतपुर महानगरपालिकाका मेयर पद्का उमेद्वार विजय सुवेदीले भरतपुरको समृद्धिका लागि भरतपुरबासीले आफुँलाई भोट दिनुपर्ने बताएका छन् ।

    उम्मेदवार दिएपछि सुवेदीले चितवनले राजनीतिक क्रान्तिको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभयो । उहाँले चितवनलाई देशकै आर्थिक राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    भरतपुर महानगरको विकाससँगै समग्र चितवनका जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सम्पूर्ण भरतपुरबासीको साथको आवश्यकता रहेको भन्दै उहाँले भरतपुरको विकासमा साथ दिन आव्हान गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.