राजनीति

न्यायालयमा सुधारको प्रयास भइरहेको छ : कामु प्रधानन्यायाधीश
-न्युजभित्तो

काठमाडौं,६ भाद्र ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन् । विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै आज उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताएका...

चितवन क्षेत्र नं ३ बाट प्रचण्डलाई पन्छाउन खोज्दै कांग्रेस
-न्युजभित्तो

चितवन, भदौ ६। स्थानीय तहको निर्वाचनका बेला कांग्रेसको जिल्ला स्तरका नेताको व्यापक विरोधका बीच पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उमेदवार बनाएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापति राजेश्वर खनाललगायतका नेतालाई अन्तिम...

नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
-न्युजभित्तो

काठमाडौँ, भदौ ५। नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका...

कांग्रेस नेता गिरीको निधनका कारण प्रतिनिधिसभाको बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं, भदौ ५। प्रतिनिधिसभाको आज (आइतबार)को बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ। आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको...

कांग्रेस नेता प्रदिप गिरीको निधन, निधनप्रति कसले के भने ?
-न्युजभित्तो

काठमाण्डौं, ५ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । हिजो साँझ उनको निधन भएको हो । उहाँको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेता‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। राष्ट्रपति...

माओवादी महासचिवमा देव गुरुङ, पदाधिकारीमा को को परे ? (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष...

पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनासको लडाई छ : एमाले सचिव रायमाझी
-न्युजभित्तो

चितवन, ४ भदौ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले पाँच दलीय गठबन्धन र एमालेबीच विकास र विनासको लडाई रहेको बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन विनासतर्फ गईरहेको बताउनु भएको हो...

अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौं, साउन ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन...

माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन
-न्युजभित्तो

काठमाडौँ, भदौ ३। नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन।पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने भनिए पनि पदाधिकारी टुंगो लगाउन नसकेको हो ।प्रवक्ता कृष्णबहादुर महराले शनिबार दिउँसो १ बजे पुन: स्थायी...

नागरिकता विधेयक पास गर्ने दिन अचानक पार्टी कार्यक्रममा सहभागी हुन झापा पुगे ओली
-न्युजभित्तो

काठमाडौं, भदौ २ । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले...