राजनीति

चितवनबाट निर्वाचित सांसद विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने
-न्युजभित्तो

चितवन, ३ माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका तीन मन्त्रीको नाम फाइनल गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार राप्रपाबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्री लिङ्देनले सम्हाल्नेछन् । यस्तै...

पर्वतबाट निर्वाचित एमाले सांसद पदम गिरी स्वास्थ्यमन्त्री बन्ने
-न्युजभित्तो

काठमाडौं,३ माघ । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा.विमला राई पौडेल र स्वास्थ्यमा गिरीको...

प्रधानमन्त्री प्रचण्डले भनेः मन्त्रालय भागबण्डा आजै टुंगिन्छ
-न्युजभित्तो

काठमाडौं ,२माघ । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहान भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् । ओली निवासबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’...

प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन : पीडितको पक्षमा खम्बा भएर उभिनू
-न्युजभित्तो

काठमाडौँ, २ माघ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् । पुष २८ गते भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डिआइजीहरुलाई सोमबार...

यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्छौंः गृहमन्त्री
-न्युजभित्तो

काठमाडौं,२ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने बताएका छन्। पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सरकारले दिएको शोक बिदाको आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले आजैदेखि प्रभावकारी काम सुरु हुने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा...

विद्यालयमै योग शिक्षा पढाउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालयमै योग शिक्षा पढाउन आवश्यक रहेको बताउनुभएको छ । आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताउनुभएको...

कांग्रेसलाई विश्वासको मत माग्दै अधिकारीले भने: कामबाट नै जवाफ दिन्छौं
-न्युजभित्तो

पोखरा, २९ पुस । गण्डकीका सभामुख खगराज अधिकारीले आफूलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गरेका छन् । एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने भन्दै उनले भने,...

जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई छैनः नारायणकाजी
-न्युजभित्तो

काठमाडौं,२९ पुस । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने बताएका छन् । आज काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले...

सत्ता साझेदार दलको बैठक आज दिउँसो तीन बजे हुने
-न्युजभित्तो

काठमाडौँ,२८ पुस । सत्ता साझेदार दलको बैठक दिउँसो तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल...

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आए रवि
-न्युजभित्तो

चितवन, २८ पुस । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । यसअघि प्रधानमन्त्रीले विश्वासको मत...