राजनीति
काठमाडौँ,२५ बैशाख। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन् । सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई...
काठमाडौैं,२५ वैशाख। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा पार्टीभित्रको अवस्थाप्रति व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनको स्टाटस जस्ताको त्यस्तै: कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले...
काठमाडौैं,२५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेपछि आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका ढाकाकुमार श्रेष्ठको आज सुनुवाइ हुँदै छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि ढाकाकुमारलाई पार्टीले समानुपातिक सांसद...
काठमाण्डौं,२४ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाणसमेत तानिने देखिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी...
काठमाण्डौं,२४ वैशाख। संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गरिने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ महिनादेखि संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन गरिने भएको हो। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीमा संसदमा प्रधानमन्त्रीसँगको...
चितवन, २४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कँडेलको मृत्युपछि आफू उनको परिवारसँग निरन्तर संवादमा रहेको बताएका छन् । प्रशासनसँग पनि निरन्तर समन्वयमा रहेको उनले उल्लेख गरेका छन् । अनुसन्धानमा कुनै कमी नहोस्...
काठमाण्डौं, २४ वैशाख। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने बताए। उनले एमाले...
काठमाडौं,२४ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दैछन् । आज दिउँसो दिउँसो १ बजे राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकको बैठकमा राष्ट्रपति राष्ट्रपति पौडेलले...
काठमाडौँ,२२ बैशाख। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् । बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उनले देशमा शान्तिको कामना गर्दै अन्याय,...
काठमाडौँ,२२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउन आज साँझ ५ बजे रास्वपाको बैठक बस्न लागेको हो । यस्तै रास्वपाको पार्टी कार्यालय बसुन्धरामा आज...









