राजनीति

बंगलादेशसँग छिट्टै विद्युत व्यापार सम्झौता हुन्छ : ऊर्जामन्त्री बस्नेत
-न्युजभित्तो

चितवन,५ भाद्र। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पारे । उनले भने, “औपचारिकता दिनुपर्ने...

संसद अवरोध अन्त्य गर्ने विषयमा सहमतिको करिब नजिक पुगेका छौंः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौं,५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका हुन्...

संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु: राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ,५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताउनुभएको छ । उहाँले आज आफैले...

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन हुन्छ: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

चितवन,५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास...

ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छुः मेयर साम्पाङ
-न्युजभित्तो

काठमाडौं,५ भदौ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएपछि फेसबुकमा स्टाटस लेख्दै उनले...

कोशी प्रदेशमा सरकार गठनमा सकस भएपछि सभाध्यक्षबाट पनि विश्वासको मत लिने तयारी
-न्युजभित्तो

बिराटनगर,४ भदौ । कोशी प्रदेशमा सरकार गठनमा सकस भएपछि सभाध्यक्षबाट पनि विश्वासको मत लिने गरी गठबन्धनले तयारी गरेको छ । गठबन्धनले संविधानको प्रावधान नै मिचेर अध्यक्षता गरिरहेका सांसदबाट विश्वासको मतको पक्षमा मतदान गराई बहुमत पु¥याउने तयारी गरेको हो । कोशी प्रदेश...

सीआईबीद्वारा सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी
-न्युजभित्तो

काठमाडौँ, ४ भाद्र। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहको सीआईबीले मुद्दाको फाइल आज सोमबार...

बेरोजगार र अभावले हजारौं युवा मुग्लान पसेः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

सुर्खेत,४ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उनले बेरोजगारी र अभावले हजारौं युवाहरू मुग्लान पसेको अनुभूति रहेको बताएका छन् । सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...

ललिता निवास प्रकरणः सीआईबीलाई बाबुराम भट्टराईले दिए बयान
-न्युजभित्तो

काठमाडौं,४ भदौ ।  पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई...

सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छः रवि लामिछाने
-न्युजभित्तो

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडान राख्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि प्रधानमन्त्रीले डाकेको बैठकमा कुनै सहमति नभएपछि उनले यस्तो बताएका...