राजनीति
काठमाडौँ,१४ भदाै । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको...
काठमाडौं,१४ भदाै । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई तीन सुझाव दिएका छन् । एसिया कप–२०२३ मा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनले सुझाव दिएका हुन् । बिहीबार एक्स (ट्विटर)मार्फत उनले आफू क्रिकेटको विज्ञ नभइ जिज्ञासु मात्र भएको...
काठमाडौँ,१४ भदाै । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बाट माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत प्रत्येक वडामा जाने अभियान सुरू हुने भएको छ। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरुवात भदौ १६ गते चन्द्रागिरिबाट गर्न भएका हुन् । तीन महिनासम्म चल्ने...
काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श हुनाका साथै नेपाल–संयुक्त अधिराज्यबीच...
काठमाडौँ,१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मलाई लाग्छ सरकार फेल खाएको...
रुपन्देही,१२ भदौ । नेकपा महासचिव नेत्रविक्रम (विप्लव) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अगाडि एमसीसीका नाममा नेपाल लुट्न नपाइने बताएका छन् । बुधबारबाट सुरु हुन लागेको एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताउँदै उनले भने– नेपालको कानुन, सार्वभौमिकता मिचेर...
काठमाडौँ,१२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताउनु भएको छ । यूएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका...
काठमाडौं,१२ भदौ । मन्त्री परिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अब प्रमाणपत्रमा उमेर, नाम र जात...
काठमाडौं,१२ भाद्र। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु भएको हो । आज सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा नियमावली,...
काठमाडौं,१० भदौ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय...









