ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छुः मेयर साम्पाङ
न्युजभित्तो/५ भाद्र २०८०, मंगलवार ११:४५
काठमाडौं,५ भदौ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूमाथि ‘अभद्र व्यवहार’ गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ।
साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएपछि फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उक्त महिलाले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरुको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।