सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेरोजगार र अभावले हजारौं युवा मुग्लान पसेः प्रधानमन्त्री दाहाल


  •    न्युजभित्तो/४ भाद्र २०८०, सोमबार १४:१५ 
  • सुर्खेत,४ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले उनले बेरोजगारी र अभावले हजारौं युवाहरू मुग्लान पसेको अनुभूति रहेको बताएका छन् ।

    सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा रोजगारीको वातावरण सिर्जना गर्न नसक्दा युवा पलायनको अवस्था आएको बताए । उनले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम राम्रोसँग बुझेको बताएका छन् ।

    प्रधानमन्त्रीले भने, ‘समयमा उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति मैले अनुभूत गरेको छु । कर्णालीका गरिबी, पछौटेपन र भूगोलमा म पसेको छु । जनयुद्धदेखि संघर्षमय सन्दर्भमा यहीँ बसेर मैले आन्दोलनको नेतृत्व पनि गरेको छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.