अन्तर्राष्ट्रिय
हेलेन ब्रिग्स बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो। ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रामा धेरै...
भारत भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सलवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् । लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी...
पेरिस प्रचारमुखी र अधिनायकवादी नेताहरुले पत्रकार विरुद्ध फैलाएका घृणा मिश्रित आलोचनाहरुका कारण विश्वभर नै पत्रकारहरु हिंसाको चपेटामा पर्ने गरेको सञ्चार माध्यमको पहरेदार संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले जनाएको छ । आरएसएफले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रेस स्वतन्त्रता सूचकमा...
लिस्बन पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएको दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन् । उनले घटनामा परी मृत्यु भएकाहरुको...
बिबिसी फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले भीषण आगलागीबाट आंशिक रूपमा क्षति पुगेको प्यारिसस्थित विख्यात मध्ययुगीन गिर्जाघर, नोट्र-डाम कथिड्रल,लाई पुन:निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। ढुंगाबाट निर्मित ८५० वर्ष पुरानो उक्त गोथिक शैलीको भवनलाई पूर्ण रूपमा नष्ट हुनबाट अग्निनियन्त्रकहरूले जोगाएका छन् तर त्यसको...
काठमाडौं, वैशाख २ जारी सिजन युरोपका टप–५ लिगमा सर्वाधिक धेरै ‘म्यान अफ् द म्याच’ खेलाडीको अवार्ड जित्ने खेलाडीमा स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी सबैभन्दा अगाडि छन् । ३१ वर्षीय अर्जेन्टिनी फरवार्डले यो सिजन ला लिगामा कूल १५ पटक उत्कृष्ट खेलाडीको...
हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् । लसुन लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव...
कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने...
हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् पुदिनाको फाईदाहरुः पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग...














