अन्तर्राष्ट्रिय
गाजा, २२ कात्तिक । प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले अमेरिकी चुनावमा विजयी भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन् । वाफा समाचार एजेन्सीको वेबसाइटमा बुधबार पोस्ट गरिएको सन्देशमा अब्बासले यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि ट्रम्पसँग काम गर्ने...
काठमाडौं, २१ कात्तिक । अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति...
काठमाडौं, २१ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका छन् । उनले भनेका छन्, “मेरो मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक निर्वाचन जितेकोमा हार्दिक बधाई ।” “तपाईंको अघिल्लो कार्यकालको सफलताहरू जस्तै म भारत–अमेरिकाको...
भारत, १४ कात्तिक । विश्व किर्तिमान बनाउन भारतको अयोध्यास्थित राम मन्दिरमा २५ लाख दियो बालिने भएको छ। उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक दिपोत्सवको तयारी भएइको हो। जस्मा २५ लाख दियो बालिने भएको छ । उत्तर प्रदेशका...
काठमाडौँ, १३ कात्तिक । भारतीय राज्य केरलाको कासारगोडस्थित अञ्जुथम्बलम मन्दिरमा पटाका पड्काउँदा १५० जना घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति भएको यस दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्। मन्दिरमा आतिशबाजी गर्ने क्रममा यो दुर्घटना भएको हो।...
काठमाडौं, १३ कात्तिक । गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४३ हजार नाघेको छ । विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या...
जम्मू, ९ कात्तीक । जम्मू कश्मीरको बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा भएको चरमपन्थी हमलामा दुई सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले मारिने दुवै सैनिकको नाम सार्वजनिक गरेको छ । भारतीय सेनाको शाखाका अनुसार मारिने सैनिकमा चिनार कोरले राइफल...
नयाँदिल्ली, ७ कात्तिक । बुधबार भारतको राजधानी दिल्लीका कयौँ क्षेत्रमा वायु प्रदूषणको स्तर लगातार खतरनाक स्तरमा पुगेको छ । बिहानै यसको प्रभाव धेरै क्षेत्रमा प्रस्ट देखिन थालेपछि मानिसलाई आँखामा जलन हुनुका साथै सास फेर्न गाह्रो भएको थियो । बिहान...
काठमाडौँ, ४ कात्तिक । मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष (२०२५) को बजेट पेस गर्दै...
तेहरान, ३ कात्तिक । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गर्नु भएको छ । सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य...















