सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानमा वायु प्रदूषणः १५ हजार अस्पताल भर्ना


  •    न्युजभित्तो/३० कार्तिक २०८१, शुक्रबार १२:४७ 
  • पाकिस्तान, ३० कात्तिक । पाकिस्तानमा वायु प्रदूषणका कारण १५ हजार बिरामी भएका छन्। वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

    पाकिस्तानी समाचार संस्था डनका अनुसार विशेषगरी बालबालिका, दमका रोगी, श्वासप्रश्वासमा समस्या भएका र अन्य दीर्घरोगी अस्पताल भर्ना भएका हुन्।

    पछिल्लो २४ घन्टामा पाकिस्तानको वायु प्रदूषणको तह १९०० पुगेको छ।

    नासाको मोडरेट रेजोल्यून इमेजिङ्ग स्पेक्टर रेडियोमिटरले उत्तरी पाकिस्तानमा सबैभन्दा धेरै प्रदूषण देखिएको तस्बिर सार्वजनिक गरेको छ।

    मुलुकमा देखिएको प्रदूषणलाई ध्यानमा राखी पाकिस्तान सरकारले निर्माण कार्य, उत्खनन् लगायतका कार्य बन्द गरेको छ भने ३ महिनाका लागि वैवाहिक कार्यक्रम पनि नगर्न आग्रह गरेको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.