अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा भारी हिमपातः १४० उडान रद्द, ४ जनाको मृत्यु
-न्युजभित्तो

दक्षिण कोरिया, १३ मंसिर । दक्षिण कोरियामा बिहीबार दोस्रो दिन भारी हिमपात भएको छ। जसकारण दर्जनौं उडान रद्द भएका छन्। चिसोका कारण कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ। राजधानी सियोलको केही भागमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे ४० सेन्टिमिटर...

एकैदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढ्यो सुनको भाउ
-न्युजभित्तो

काठमाडौं, ७ मंसिर । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५...

वायु प्रदूषणका कारण भारतमा विद्यालय बन्द
-न्युजभित्तो

भारत, ६ मंसिर । भारतको राजधानी नयाँ दिल्ली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनमार्फत शिक्षा दिन सुरु गरिएको हो । केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी...

प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
-न्युजभित्तो

नयाँ दिल्ली, ५ मंसिर । बढ्दो वायु प्रदूषणको चपेटामा आएको दिल्ली सहित एनसीआर आधा लकडाउनमा छ । बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै दिल्ली सरकारले सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्ने र ५० प्रतिशतलाई मात्रै कार्यालयमा आएर काम गर्ने...

वायु प्रदूषणका कारण दिल्लीमा सङ्कटकालको जस्तो अवस्था
-न्युजभित्तो

नयाँ दिल्ली, ४ मंसिर । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । प्रदूषणसँगै कुहिरोको प्रभावले जनजीवन प्रभावित भएको छ । दिल्ली मात्र होइन एनसीआर पनि प्रदूषणको चपेटामा आएको छ । ग्याप–४ को नियम लागू भइसकेको छ ।...

आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
-न्युजभित्तो

काठमाडौँ, ४ मंसिर । यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय...

जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
-न्युजभित्तो

अजरबैजान, ३ मङ्सिर । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ । अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा भाग लिन अजरबैजान आउनुभएका वन...

सिरियाका आवासीय भवनमा इजरायली हवाई आक्रमण: १५ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३० कात्तिक । इजरायली सेनाले बिहीबार सिरियाको राजधानी दमस्कस र वरपरका आवासीय भवनमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणबाट १५ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । इजरायली सेनाले कब्जा गरेको...

पाकिस्तानमा वायु प्रदूषणः १५ हजार अस्पताल भर्ना
-न्युजभित्तो

पाकिस्तान, ३० कात्तिक । पाकिस्तानमा वायु प्रदूषणका कारण १५ हजार बिरामी भएका छन्। वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। पाकिस्तानी समाचार संस्था डनका अनुसार विशेषगरी बालबालिका, दमका रोगी, श्वासप्रश्वासमा समस्या भएका र अन्य दीर्घरोगी अस्पताल...

बमको धम्कीपछि इन्डिगोको विमानलाई आकस्मिक अवतरण गराइयो
-न्युजभित्तो

नयाँ दिल्ली, २९ कात्तिक । भारतीय हवाई सेवा प्रदायक कम्पनी इन्डिगोको कोलकता उडेको जहाजलाई आकस्मिक अवतरण गराएको छ । विमानभित्र बम राखिएको धम्की आएपछि बिहीबार बिहान रायपुर विमानस्थलमा विमानको आकस्मिक अवतरण गरिएको हो । सो विमानभित्र १८७ जना यात्रु...