सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बमको धम्कीपछि इन्डिगोको विमानलाई आकस्मिक अवतरण गराइयो


  •    न्युजभित्तो/२९ कार्तिक २०८१, बिहीबार ११:५६ 
  • नयाँ दिल्ली, २९ कात्तिक । भारतीय हवाई सेवा प्रदायक कम्पनी इन्डिगोको कोलकता उडेको जहाजलाई आकस्मिक अवतरण गराएको छ । विमानभित्र बम राखिएको धम्की आएपछि बिहीबार बिहान रायपुर विमानस्थलमा विमानको आकस्मिक अवतरण गरिएको हो । सो विमानभित्र १८७ जना यात्रु र ६ जना क्रु मेम्बर रहेको प्रहरीले बताएको छ । विमान नागपुरबाट कोलकताका लागि उडेको थियो ।

    विमानस्थलका अधिकारीहरूले धम्की पाएपछि विमानलाई रायपुरमा अवतरण गरिएको रायपुरको एसएसपी सन्तोष सिंहले बताए । विमान बिहान ९ बजेपछि रायपुर विमानस्थलमा अवतरण भएको थियो । सुरक्षा जाँचका लागि अलग्गै राखिएको अधिकारीहरूले भनेका छन् । प्राविधिक कर्मचारी र बम स्क्वाडले विमानको राम्रोसँग जाँच गरिरहेको बताइएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.