सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जम्मू कश्मीर : चरमपन्थी हमलामा दुई भारतीय सैनिकको मृत्यु


  •    न्युजभित्तो/९ कार्तिक २०८१, शुक्रबार १४:१३ 
  • जम्मू, ९ कात्तीक । जम्मू कश्मीरको बारामुलाको बुटापथरी सेक्टरमा भारतीय सेनाको गाडीमा भएको चरमपन्थी हमलामा दुई सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले मारिने दुवै सैनिकको नाम सार्वजनिक गरेको छ ।

    भारतीय सेनाको शाखाका अनुसार मारिने सैनिकमा चिनार कोरले राइफल म्यान कैसर अहमद शाह र राइफल म्यान जीवन सिंह रहेका छन् । चिनार कोरले उनीहरूको असीम बहादुरी र बलिदानलाई सलाम गर्ने बताएको छ।

    शुक्रबार भारतीय सेनाको गाडीमा चरमपन्थी हमलाको खबर सार्वजनिक भएको थियो । भारतीय सेनाका अनुसार यस हमलामा अन्य दुई सैनिक र दुई भरिया घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला र एलजी मनोज सिन्हाले यस हमलाको कडा निन्दा गर्दै शोक व्यक्त गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.