सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अयोध्यामा विश्व किर्तिमान बनाउन २५ लाख दियो बालिने


  •    न्युजभित्तो/१४ कार्तिक २०८१, बुधबार ११:३८ 
  • भारत, १४ कात्तिक । विश्व किर्तिमान बनाउन भारतको अयोध्यास्थित राम मन्दिरमा २५ लाख दियो बालिने भएको छ। उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक दिपोत्सवको तयारी भएइको हो। जस्मा २५ लाख दियो बालिने भएको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसपटकको दिपोत्सवमा विश्व किर्तिमान कायम गर्ने लक्ष्यसहित २५ लाख दियो बालिने बताएका छन्।

    गिनिज बुल अफ वल्र्ड रेकर्ड टिमको संलग्नतामा ३० हजार स्वयंसेवकले सरयू नदीको ५५ वटा घाटमा २५ लाख दियो बाल्ने तयारी भएको पनि बताए। आठौँ संस्करणको दिपोत्सवको तयारी पूरा भएको र विश्व किर्तिमान बनाउनका लागि तयार रहेको पनि मुख्यमन्त्रीले बताएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.