सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केरलामा पटाका पड्काउँदा १५० जना घाइते, ८ को अवस्था गम्भीर


  •    न्युजभित्तो/१३ कार्तिक २०८१, मंगलवार १३:४३ 
  • काठमाडौँ, १३ कात्तिक । भारतीय राज्य केरलाको कासारगोडस्थित अञ्जुथम्बलम मन्दिरमा पटाका पड्काउँदा १५० जना घाइते भएका छन्।

    समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति भएको यस दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्। मन्दिरमा आतिशबाजी गर्ने क्रममा यो दुर्घटना भएको हो। घाइतेहरूलाई कासारगोड, कन्नुर र मङ्गलुरुका विभिन्न अस्पतालमा लगिएको छ।

    कासारगोडका कांग्रेस सांसद राजमोहन उन्निथनले भनेका छन्, ‘कासारगोडबाट एउटा दुःखद खबर सुनिएको छ, यस घटनामा घाइते भएका १५४ जनालाई अस्पतालमा भर्ना गरिएको छ।’

    उनले प्रहरी सचेत नहुँदा उक्त दुर्घटना भएको आरोप पनि लगाएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.