अन्तर्राष्ट्रिय
टर्की, ९ माघ । उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्किएको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताए। घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार...
अंकारा, ८ माघ । उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । अरू ३२ जना जलेर घाइते भएको बताइएको छ । धेरै प्रयासपछि दमकलले आगो नियन्त्रणमा लिएको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरेर उपचार...
वासिङ्टन डिसी, ७ माघ । अमेरिकामा चिसोको प्रभाव अझ बढ्ने देखिएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाले हिउँदे आँधीको चेतावनी जारी गरेको छ । यसका कारण पूर्वी तटका लाखौँ मानिसहरूले भारी हिमपातको सामना गर्नुपर्ने हुन सक्ने बताइएको छ । उत्तरी...
मुम्बई, ६ माघ । शनिबार प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक...
मुम्बई, ४ माघ । बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो। चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका अनुसार आक्रमणकारीले सैफ अली खानसँग...
काठमाडौं, १ माघ । अमेरिकाको क्यालिफोर्नियामा गत जनवरी ७ बाट लागेको आगलागी नियन्त्रण गर्न कैदीहरु सक्रिय भएका छन् । कतारी विश्व च्यानल अलजजिराका अनुसार ९५० जना कैदी अग्नि नियन्त्रकहरु सरकारी निकायसँगै मिलेर आगो निभाउन सक्रिय छन् । आगो निभाउन सहभागी...
हङकङ, २८ पुस । हङकङको युनलङस्थित जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ। शनिबार साँझ ५ः३० बजेदेखि सल्किएको आगो आइतबार बिहान १०स्४० बजे नियन्त्रणमा आएको हो। युनलङस्थित काइकङ लेङ, पाटह्युङको पहाडी क्षेत्रमा लागेको आगो ताइमो शानबाट काइकङ लेङ क्षेत्रतिर दुई...
नयाँदिल्ली, २४ पुस । सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार जनाको मृत्यु भएको छ । भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक...
काठमाडौँ, १७ पुस । भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो । आगलागीमा परेर चार...
अमेरिका, १७ पुस । अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआ) ले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ । यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो । आइल अफ वाइट काउन्टीका...













