राष्ट्रिय

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना
-न्युजभित्तो

काठमाडौँ, ९ फागुन ।  काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५...

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा
-न्युजभित्तो

काठमाडौँ, ९ फागुन । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको...

अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने:राप्रपा अध्यक्ष थापा
-न्युजभित्तो

दमक, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताउनुभएको छ । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा...

चितवनमा फागुन १२गते प्रचण्ड माधव समुहको बृहत सभा: दाहाल र नेपालले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको आयोजनामा फागुन १२ गते भरतपुरमा जनसभा हुनेभएको छ । संसद बिघटनकाे बिराेधमा जनप्रदर्शन र जनसभा गर्न लागिएको नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । फागुन १२ गते दिउसो १२ बजे...

कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास
-न्युजभित्तो

बझाङ, ९ फागुन । थलारा गाउँपालिका–५ मा कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले सहकारी संस्था लिमिटेडको दुईकोठे भवनको शनिबार शिलान्यास गर्दै गाउँपालिकाको आर्थिक समृद्धिका लागि विभिन्न काम भइरहेको...

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुट स्वार्थको बाटोमा तल्लीन रहेको:नेकपा नेता रावल
-न्युजभित्तो

काठमाडौँ, ९ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुट स्वार्थको बाटोमा तल्लीन रहेको बताएका छन् । उनले ओलीले प्रधानमन्त्री पदमा बसेर सर्वोच्च अदालतलाई धम्क्याएको पनि आरोप लगाएका छन् । रावलले ट्वीटरमार्फत फरार...

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार
-न्युजभित्तो

विराटनगर , ९ फागुन ।  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो...

भारतबाट खरिद गरेको १० लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल ल्याइँदै
-न्युजभित्तो

काठमाडौं, ९ फागुन। नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज आईतबार काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप दिउँसो काठमाडौं ल्याउन लागिएको हो । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख...

मेरा चार विषयहरु सभापति शेरबहादुर देउवाले सुन्नुभएन:कांग्रेस बरिष्ठ नेता पौडेल
-न्युजभित्तो

सुनसरी,९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना चार विषय सभापति शेरबहादुर देउवाले नसुनेको बताएका छन्। ती विषयमाथि हालैको केन्द्रीय समिति बैठकमा आफूले निर्णय गर्नुपर्ने प्रस्ताव गरे पनि सभापति देउवाले ध्यान नदिएको उनले बताए। आइतबार बिहान सुनसरीमा पत्रकारहरूसँग...

युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने
-न्युजभित्तो

काठमाण्डौं, ९ फागुन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ...