राष्ट्रिय

प्रचण्ड-माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोग जाने
-न्युजभित्तो

काठमाडौं, ७ फागुन । निर्वाचन आयोगले पुस ५ गतेपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पार्टीको आधिकारिकता नपाउने आशंका गरेको प्रचण्ड-माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित आयोगमा जाने भएको छ । पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले...

प्रजातन्त्र दिवसको गौरवमय दिनका अवसरमा कांग्रेसका सभापति देउवाद्वारा सबै नेपालीमा शुभकामना व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक...

आफू चितवनमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको: चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अधिकारी
-न्युजभित्तो

चितवन, ०६ फागुन ।केही दिन अघिदेखि मात्रै कार्यभार सम्हालेका चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक अधिकारीले नेपाल सरकार र...

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको:सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति-कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न...

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची असार ७ गते टुङ्गो लगाइने
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै...

सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द
-न्युजभित्तो

दुल्लू, ६ फागुन । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका–६ सिंहासैनको...

न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको:प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको बताउनुभएको छ । प्रधानमन्त्री ओली आज आफँै अदालतमा उपस्थित भएर अदालतको...

इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिएको छ । बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो...

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगे:नेपाली कांग्रेका सभापति देउवा
-न्युजभित्तो

 पोखरा, ६ फागुन ।  नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए । बिहीबार...

गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या
-न्युजभित्तो

काठमाडौं,६ फागुन । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले बताए । प्रहरीले शनिबार...