राष्ट्रिय

विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन
-न्युजभित्तो

काठमाडौं , १० फागुन ।  विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो। पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ। हिजो मात्रै...

प्रधानमन्त्री ओलीद्वारा बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन
-न्युजभित्तो

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन गरेका छन् । आइतबार इन्द्रदहमा आयोजित पर्यटन महोत्सवमा सहभगी भएका प्रधानमन्त्रीले नजिकै रहेको निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरी मजदूर कर्मचारीलाई हौसला दिन भ्याए । दहचोकमा आयोजित कार्यक्रममै देश...

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर जादै
-न्युजभित्तो

कञ्चनपुर,१० फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर आउँदैछन् । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर आउन लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि छेला क्षेत्रमै आमसभा समेत आयोजना गरिएको छ । सोमवार दिउँसो १२...

 कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
-न्युजभित्तो

धनगढी, १० फागुन ।  कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ का ७० वर्षीय बृद्धको कोरोना संक्रमण बाट मृत्यु भएको हो । फागुन ३ गरे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका...

बारपाकमा एकै घरमा सुतेका तीन मृतावस्थामा
-न्युजभित्तो

गोरखा, १० फागुन । एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् । बारापाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी...

आजदेखि मेलम्ची खानेपानीको सुरुङ परीक्षण
-न्युजभित्तो

सिन्धुपाल्चोक, १० फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो...

शिवप्रसाद पौडेलको हत्यामा संलग्न व्यक्तिलाई कैद मिनाहा गरी आममाफी दिइएकोमा परिवारको विरोध
-न्युजभित्तो

चितवन, ९ फागुन । तत्कालिन नेपाल तरूण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको हत्यामा संलग्न व्यक्तिलाई कैद मिनाहा गरी आममाफी दिइएकोमा परिवारले विरोध जनाएको छ। पत्नी बिनु पौडेललेसहितका परिवारका सदस्यले भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी जन्मकैदको सजाय तोकिएकालाई कैद मिनाहा गरेर सरकारले...

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरे:कांग्रेस युवा नेता थापा
-न्युजभित्तो

हुप्सेकोट,९ फागुन ।  नेपाली कांग्रेस युवा प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन् । ‘प्रधानमन्त्रीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ?’ बहुमत प्राप्त...

प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको:कांग्रेस सहमहामन्त्री महत
-न्युजभित्तो

काठमाडौं, ९ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको...

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या
-न्युजभित्तो

चितवन, ९ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका आखेटोपहार भण्डारणमा समस्या भएको छ । केन्द्रीय भण्डारणका रुपमा रहेको निकुञ्जमा देशैभरबाट आखेटोपहार आउने हुँदा भण्डारणमा कठिनाइ भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा पाँच...